• Tuesday 6th of October 2026

यस वर्षको मदन पुरस्कार विवेक ओझाको ‘ऐठन’ लाई, टेकवीरलाई जगदम्बा


  • धनकुटा खबर
  • .

काठमाडौं । यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐठन’ लाई प्रदान गर्ने घोषणा गरिएको छ । आज बसेको मदन पुरस्कार गुठीको वैठकले सो निर्णय गरेको हो ।

यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ ।

यसअघि मदन पुरस्कारकाे सूचीमा ५ पुस्तक परेका थिए। सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठान र द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖