• Monday 2nd of November 2026

समितिको सदस्य बसेको होटलको सीसीटीभी फुटेज झिकाउन माग गर्दै कठायतले दिइन् उजुरी


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन माग गरेकी छिन्।

प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी दिएकी हुन्।

सांसद कठायतले सीसीटीभी फुटेजसँगै सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ झिकाउन समेत माग गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖