• Tuesday 6th of October 2026

र्‍यापर रफ्तारले गरे बिहे


  • धनकुटा खबर
  • .

चर्चित भारतीय र्‍यापर रफ्तारले विवाह गरेका छन्।

उनले मनराज जवन्दासँग दोस्रो विवाह गरेका हुन्। उनीहरूको करिबी साथी र परिवारको सहभागीतामा विवाह भइरहेको छ।

मनराज पेशाले स्टाइलिस्ट र फिटनेस प्रोफेशनल हुन्। कोलकातामा जन्मिएकी मनराजलाई फेसनको शोक बाल्यकालदेखि नै थियो। मनराजले केही म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्।

यसअघि रफ्तारले सन् २०१६ मा कोमल बोहरासँग विवाह गरेका थिए। उनीहरूले ५ वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖