• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने


  • धनकुटा खबर
  • .

तेल अभिव, १९ माघ । इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने भएको छ । 

 

गत साता देखी सुरू भएको युद्बबिराम कार्यान्वयनको क्रममा आज ९० जनालाइ रिहा गर्ने भएको हो । 

 

इजरायली कैदीहरूको मिडिया कार्यालयका अनुसार आजीवन कारावासको सजाय भोगिरहेका ९ प्यालेस्टिनी कैदी र ८१ लाई लामो समयदेखि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरू रिहा हुन लागेका हुन ।

कतारको मध्यस्थतामा भएको युद्बबिराम पछि पहिलो चरणमा कैदी बन्दी रिहा भइरहेका छन । १५ महिना लामो युद्द बिराम रोक्दै हमासले अहिलेसम्म एक दर्जन बढी कैदी रिहा गरिसकेको छ भने इजरायलले सयौं कैदी रिहा गरेको हो । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖