• Tuesday 6th of October 2026

एक युवामाथि छुरा प्रहार, कटुवा पेस्तोल छाडेर फरार


  • धनकुटा खबर
  • .

काठमाडौं। काठमाडौंको तिलगंगा नजिकै एक व्यक्तिमाथि छुरा प्रहार भएको छ।

कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

घाइतेको खुट्टामा चोट लागेको छ। घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद भएको छ। घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖