श्रीमान विष्णु सापकोटासँग डिभोर्स गरेर एकल जीवनमा फर्किएकी गायिका एलिनाको मनछुने भावना पोख्दै लेखिन, बर्बाद भएर पनि चित्त बुझाइराछु ।
म बर्बाद पारेर पनि चित्त बुझेको छैन कसैको । सकेको गर अझै के के बाँकी छ । कसैले नदेखे भगवान छन् ।
अरुलाई बदनाम गरेर कति इज्जत कमाउछौ हेरौला नि !यी शब्दहरु कोप्रति लक्ष्यित हुन् भन्ने स्पष्ट छैन ।
कमेन्टमा धेरैले चाहिँ पूर्वपतिलाई नै हो कि भन्ने आशंका व्यक्त गरेका छन् ।
