बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण घरहरु भत्किाएका छन् ।
क्षतिको विवरण आउन बाँकी छ ।-प्रेस पत्र