• Tuesday 6th of October 2026

विवाह बन्धनमा बांधिए गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले


  • धनकुटा खबर
  • .

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विवाहको बन्धनमा बाँधिएका छन्।

केही समयदेखि चलिरहेको प्रेम सम्बन्धलाई उनीहरुले अब वैवाहिक सम्बन्धको रूप दिएका अहिले काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖