• Saturday 31st of October 2026

दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेबाट र्‍याली एयरपोर्ट जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् ।

सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्याली पनि तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ ।

पूर्वराजा शाह आज ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् । उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएका हुन् ।

उनीहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖