काठमाडौ । नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले एक टेलिभिजनमा अन्तर्वार्ता दिदै भने, ‘माओवादी आन्दोलनमा भारतीय खुफिया एजेन्सी रअको ठूलो योगदान छ ।
भारतले यो आन्दोलन चलाएको थियो ।’अन्तरवार्ताकारले छक्क पर्दै सोध्छन्,‘भारतले माओवादी आन्दोलन चलाएको हो ?’ सिंहले जवाफ दिए, ‘बिलकुल हो ।
माओवादी नेताहरूले भारतमै आश्रय लिएका थिए । सिताराम यचुरी माओवादीका सबैभन्दा ठूला सल्लाहकार थिए ।’
