• Saturday 31st of October 2026

पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट


  • धनकुटा खबर
  • .

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ ।

नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ ।

अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖