• Saturday 31st of October 2026

अबको दुई महिनाभित्र गणतन्त्र,संघीयता र धर्मनिरपेक्षता परिवर्तन गराएर राजासहितको हिन्दु अधिराज्य कायम गराउने धवलशमशेरको दाबी


  • धनकुटा खबर
  • .

राप्रपाका महामन्त्री धवलशमशेर राणाले अबको दुई महिनाभित्र गणतन्त्र,संघीयता र धर्मनिरपेक्षता परिवर्तन गराएर राजासहितको हिन्दु अधिराज्य कायम गराउने दाबी गरेका छन् ।

उनी अहिले राजा फर्काउने अभियानका संयोजक नवराज सुवेदीको टोलीमा आवद्ध छन् भने यता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने छुट्टै आन्दोलन समितिको तयारीमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖