• Saturday 31st of October 2026

विवाहको उमेर घटाउने बारेमा छलफल


  • धनकुटा खबर
  • .

सरकारले विवाहको उमेर घटाउने बारेमा छलफल थालेको छ ।

उक्त छलफलमा गृहमन्त्री रमेश लेखकले भने “मलाई चाहिँ विवाहको उमेर घटाएर जाँदा पनि हुन्छ जस्तो लाग्छ ।

कि उमेर घटाएर जाऔँ, कि रोमियो जुलियट मोडलमा जाऔँ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖