नेपालमा आठ महिनामा झन्डै २ करोड वटा कण्डम भित्रिएको छ । जसको मूल्य १५ करोड ४ लाख ६० हजार रुपैयाँ रहेको छ ।