• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बहिनी जिस्काएको भन्दै साथीको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौ । ललितपुरको इमाडोल, ओचुहाइटस्थित मन्दिर नजिक बुधबार राति ३० वर्षीय रिपक खातीको हत्या भएको छ।

खातीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरिएको छ।

सुमनले १५ वर्षीया बहिनीलाई जिस्क्याएको कारण खातीको हत्या गरेको स्वीकार गरेका छन्।

शवलाई पाटन अस्पतालमा पोष्टमर्टमका लागि पठाइएको छ र घटनाको थप अनुसन्धान जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖