• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राजावादी आन्दोलनका क्रममा भाटभटेनीमा करिब ७०–७५ करोडको क्षति भएको प्रारम्भिक आकलन


  • धनकुटा खबर
  • .

भाटभटेनीका मालिक मीन बहादुर गुरुङका अनुसार राजावादी आन्दोलनका क्रममा करिब ७०–७५ करोडको क्षति भएको प्रारम्भिक आकलन छ।

महँगा सामान जस्तै मोबाइल, घडी, फ्रिज लगायत धेरै सामग्री लुटिएको र भौतिक क्षति पनि व्यापक भएको उनले बताए।

उनले राज्यलाई भार नपर्ने गरी न्यूनतम बिल बनाउने तयारी भइरहेको पनि बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖