• Friday 30th of October 2026

दुर्गा प्रसाईंका अर्का एक सहयोगी संग्रौला पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी देवी संग्रौला पक्राउ गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भैंसेपाटीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖