• Friday 30th of October 2026

बालेनले पूर्वराजालाई पठाएको जरीवानापत्र फिर्ता लिन संयुक्त जनआन्दोलन समितिको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले काठमाडौ महानगरका मेयर बालेन्द्र शाह बालेनलाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेर लेखेको जरिवाना पत्र फिर्ता लिन चेतावनी दिएको छ ।

समितिले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । यदि जरिवाना पत्र फिर्ता नलिए कानूनी उपचारमा जाने पनि समितिले उल्लेख गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले शुक्रबारको आन्दोलन समितिले गरेको र उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरुले नै लिने भन्दै बालेनलाई यस्तो चेतावनी दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖