• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मेयर बालेनले किन डिलिट गरे ‘मेरो माया लाग्छ’ ? भन्ने स्टाटस !


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन शाहले लेखेका एक स्टाटस डिलिट गरेका छन् ।

हिजो बेलुका मात्र मेरो माया लाग्छ ? भनेर स्टाटस लेका थिए । तर आज डिलिट गरेका छन् ।

किन लेखे र फेरि आज किन डिलिट गरे सबैको चासो बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖