• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जलेको अवस्थामा शव फेला


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट सडक छेउमा जलेको अवस्थामा एक शव फेला परेको छ।

मंगलबार बिहान करिब ६:४५ बजे तिर तोरीको भुसमा लागेको आगोमा जलेको अवस्थामा मोटरसाइकलसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।

प्रहरीका अनुसार शवको सनाखत हुन सकेको छैन र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖