• Thursday 29th of October 2026

सुनिता जी, तपाईंको पार्टीले पनि यस्तो स्टन्ट गर्न सकेको भए न बालेन आउँथे, न म आइपुग्थें :मेयर हर्क साम्पांग


  • धनकुटा खबर
  • .

काठमाडौ । धरानका मेयर हर्क साम्पांग भन्छन् –

“स्टन्ट त काठमाडौँमा होइन, धरानमा हुन्छ!

गिनिज वर्ल्ड रेकर्ड राख्ने स्टन्ट हेर्नु छ भने, एक दिन धरान आउनु है!
बालेनजी बोल्दैनन् भनेर कति हेपेको हौ?

उहाँको काम बोल्छ!

सुनिता जी, तपाईंको पार्टीले पनि यस्तो स्टन्ट गर्न सकेको भए,
न बालेन आउँथे, न म आइपुग्थें!”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖