• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आइतबार शोकबिदा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आइतबार शोकबिदा दिइने भएको छ ।

पूर्वउपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आइतबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोकबिदा रहने महानगरपालिकाका प्रशासन प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन् ।

कांग्रेस नेतासमेत रहेका डंगोलको शुक्रबार निधन भएको थियो। उनी २०४३ सालमा काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖