• Saturday 28th of November 2026

आज बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖