• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्यमा भारी गिरावट


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा भारी गिरवाट आएकाे छ। आज एकैदिन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖