काठमाडौं महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष हिरालाल तन्दुकर भन्छन् – मेयर बालेनले जुन काम गरिरहनुभएको छ, यदि म मेयर भए पनि त्यो काम गर्न सक्दिन ।
यता घर भत्काछ, उता के गर्याछ, हामी जाने बित्तिकै ए त्यो हुँदैन भन्छ, रोक्दिहाल्छ । तर उहाँले गर्नुभाछ, त्यो काम गर्नै पनि पर्छ नत्र हाम्रा नागरिक ठिक ठाउँमा आउँदैनन् ।
यहाँ त भनसुनको थुप्रो लाग्छ नि ।
