अहिले को बर्षाको कारण बुटवल – नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा सवारी साधन चिप्लिने र उकालोमा स्लिप भएको कारण सवारी आवागमन पुर्ण रुपमा बन्द भएको छ ।
यो सडक भई यात्रा गर्नुहुने यात्रुहरुले सकेसम्म बैकल्पिक सडक बाट सवारी गर्नुहुन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले अनुरोध गरेको छ।
