• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तानी सेनाले खसाल्यो भारतका पाँचवटा लडाकु विमान


  • धनकुटा खबर
  • .

पाकिस्तानी सेनाले भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी गरेको छ।

रोयटर्स समाचार संस्थाका अनुसार, तीमध्ये तीन वटा फ्रान्समा निर्मित राफेल र बाँकी दुई वटा रूसमा बनेका लडाकु जहाज रहेका छन्।

पाकिस्तानका अनुसार, भारतीय वायुसेनाले पाकिस्तानको आकाशमा आ’क्रमण प्रयास गरेपछि उसले जवाफी कारवाही स्वरूप ती विमानहरू खसालेको दाबि गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖