• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा पल्टिएको छ । बिहीबार साँझ डुङ्गा पल्टिदा ६ भारतीय सहित ७ जनाको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ ।

डुङ्गामा ७ जना सवार थिए । हावाहुरी सहित वर्षा हुँदा पोखरा घुम्न आएका पर्यटक सवार डुङ्गा पल्टिएकाे हाे ।

सबैको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीको रेस्क्यु टीमले जनाएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖