• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भोलि शुक्रबार सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।

रातो मच्छिन्द्रनाथ रथजात्राको रथ तान्ने अवसरमा महानगरपालिका र मातहतका कार्यालयहरूमा भोलि स्थानीय बिदा दिइएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

१८ वैशाखमा बसेको नगरकार्यपालिका बैठकले यस्तो निर्णय गरेको सूचनामा उल्लेख छ ।

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भोलि शुक्रबार लगनखेलमा नरिवल खसाल्ने शुभ मुहूर्त रहेकोले उक्त कार्यक्रममा सहभागी हुन महानगरले नगरवासीलाई आह्वान समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖