• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जम्मूलाई लक्षित गर्दै पाकिस्तानकाे गोलीबारी, भारतीय वायु रक्षाकाे जवाफी फायरिङ


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारत पाकिस्तान तनावबिच पाकिस्तानले जम्मू कश्मिरलाई लक्षित गर्दै गोलाबारुद गरेको छ ।

समाचार एजेन्सी एसियन न्यूज इन्टरनेशनलका अनुसार पाकिस्तानले जम्मूलाई लक्षित गर्दै गोलाबारुद ( ड्रोनहरू) आक्रमण गरेको हो ।

यता भारतीय वायु रक्षाले जवाफी फायरिङ गरिरहेको छ। पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनावको स्थिती सिर्जना भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖