एजेन्सी। भारत र पाकिस्तानबीच युद्धविरामको घोषणासँगै पाकिस्तानमा उत्सवको माहोल छाएको छ। पाकिस्तानकाे मुल्तानका सडकहमा हजारौं सर्वसाधारणले विजय चिह्न देखाउँदै ट्यांकमाथि चढेर खुसीयाली मनाएका छन्।