पोखरामा ट्राफिक प्रहरीले स्कुटर चालकसँग जरिवाना हैन, सिधै चिकेन कम्बो सेट मागेपछि घटना चर्चाको केन्द्रमा आएको छ।
कल रेकर्डमा समेत प्रहरीले स्पष्ट रूपमा भनेका छन् – “हामी बफ खाँदैनौं, चिकेन ल्याउनु!”
ट्राफिक अफिसको ठाउँ फास्ट फूड काउन्टरजस्तो व्यवहार देखिएपछि, अब ती प्रहरी खाजा होइन, कारबाहीको स्वाद चाख्ने अवस्थामा पुगेका छन्।
