काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर (प्रमुख) हर्क साम्पाङले आफ्नो मुलुकको पाखा पखेरामा श्रम गर्नुपर्ने धारणा राखेका छन्।
सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा भनेका छन्,‘कुरा खस्रो तर यथार्थ।
अर्काको देश र बुढी मन पराउनु उस्तै कुरा हो। आफ्नो होइन र हुँदैन।’
