• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला दुई हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖