• Saturday 28th of November 2026

गृहमन्त्री लेखकलाई मेयर हर्क साम्पांगको व्यङ्ग्य : रवीजीसँग भेट हुन्छ कि के हो तपाइँको ?


  • धनकुटा खबर
  • .

भिसा विवादमा रहेका गृहमन्त्री रमेश लेखक र सहकारी काण्डमा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई व्यङ्ग्य गर्दै धरानका मेयर हर्क साम्पाङ भन्छन् –

“गृह मन्त्रीज्यू, राजीनामा दिएर जेल जान तयार हुनु पर्ला जस्तो भो त ! रवीजीसँग भेट हुन्छ कि के हो तपाइँको ?

खबर त्यस्तो छ के ! गृह मन्त्रीहरू सबै जेल जाने ! सुरक्षा ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖