• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बुटवलमा आमासहित दुई बच्चाको बीभत्स हत्या


  • धनकुटा खबर
  • .

बुटवल । बुटवल उपमहानगरपालिको होराइजन चोकमा आमासहित दुई बच्चाको बीभत्स हत्या गरिएको छ ।

होराइजन चोकस्थित मिलिजुली पथमा बुधबार बिहान आमा र दुई बच्चासहित तीन जनाको बीभत्स हत्या पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेकाले थप विवरण केहीबेरमा आउने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖