• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

क्याफेमा कफी पिइरहेका युवकमाथि खुकुरी प्रहार


  • धनकुटा खबर
  • .

क्याफेमा कफी पिइरहेका कैलालीको टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि बिहीवार दिउँसो घर नजिकै खुकुरी प्रहार भएको छ।

खुकुरी प्रहारबाट घाइते भएका विष्टको टाउको र छातीमा चोट लागेको छ ।

टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ।

विष्टले क्याफेमा कफी पिइरहेको अवस्थामा दुई जनाले उनीमाथि खुकुरी प्रहार गरेको बुझिएपनि उनीहरुको पहिचान भने खुलेको छैन। दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖