काठमाण्डौ वाट भैरहवा जादै गरेको लु २ ख २५६१ नम्बरको मञ्जु श्री AC बसमा यात्रा गर्ने क्रममा चितवनकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन् ।
काठमाण्डौं वाट छुटेको केही समय पछि नौविसे पुग्दा व्यथा लागेपछि बस रोकेर गाडिमा रहेका महिला यात्रुहरुको सहयोगमा एक महिलाले छोरा जन्माएकि छिन।
डेलिभरी पछि शिशु र आमालाई काठमाण्डौं पठाईएको छ ।
