• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ २२ । आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। सुन आज ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार २०० सय रुपैयाँ पुगेको थियो।

आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। एक तोला चाँदीको मूल्य २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖