सुनसरीमा बक्र ईदको अवसरमा गाई का’टी त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक
धनकुटा खबर
.
सुनसरीमा बक्र ईदको अवसरमा गाई का’टी त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ।
धर्म र आस्थाको स्वतन्त्रता छ भन्दै बहुसंख्यक हिन्दुहरूको भावनामा आघात पुग्ने गरी पोस्ट गरिएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।