• Monday 5th of October 2026

गायिका रचना रिमाल ह्याम्स अस्पतालमा उपचाररत: पत्ता लाग्यो रोग ! यस्तो भएको रहेछ


  • धनकुटा खबर
  • .

सांगीतिक कार्यक्रमका लागि रुकुम पुगेकी गायिका रचना रिमाललाई पेटमा समस्या देखिएपछि अहिले ह्याम्स अस्पताल उपचार भैरहेको छ।

उनका दाइ श्रीधर अधिकारीका अनुसार संक्रमणका कारण सानो आन्द्रा सुन्निएको पुष्टि भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖