एयर इन्डिया दु’र्घटनाबाट बाँच्न सफल एक्ला व्यक्ति रामेश विश्वासकुमार। उनी विमानबाट हाम फालेर बाँच्न सफल भए। उनी सिट नम्बर ११ए मा बसेका थिए।