• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बागलुङ जिप दुर्घटनाः मृतक ४, १२ घाइते


  • धनकुटा खबर
  • .

बागलुङको ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको जिप शुक्रबार साँझ करिब ५:४५ बजे दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

जिपमा १६ जना सवारमध्ये बाँकी १२ जना घाइते भएका छन्।
जिप करिब ६० मिटर तल खसेको थियो।

दुर्घटनाको कारण खुल्न बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖