• Monday 5th of October 2026

धुर्मुसले सुन्तलीलाई यसरी दिए जन्मदिनमा शुभकामना


  • धनकुटा खबर
  • .

प्रिय कालु, आज तिम्रो जन्मदिन । तिम्रो बारेमा लेख्न र बोल्न धेरै मन छ, मात्रै समयको पखाईमा छु ।

यति हो यो समयमा पनि तिमी सम्हालिएर हिड्न सकेउ । आफू पल पल रोएर पनि साथ, सपोर्ट, माया अनि आड भरोसा दिइरहेउ ।

यस्तो लाग्छ भगवानले पनि हामीलाई अप्ठ्यारोमा पनि एक भएर यात्रा गर्न कै लागी पठाउनु भा होला, जुन यात्राको अशल सारथी बनेर तिमी सधैं अटल भएर उभिरहेउ ।

तिमी मेरो सन्सार हौ, … Happy Birthday Dear.

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖