• Monday 5th of October 2026

अचानक नायिका रेखा थापा किन पुगे गृहमन्त्री रमेश लेखकको निवासमा ?


  • धनकुटा खबर
  • .

काठमाडौ । नायिका रेखा थापा अप्रत्याशित रूपमा गृहमन्त्री रमेश लेखकको निवासमा पुगेर भेट गरेकी छन्।

आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने कानुनी व्यवस्था अघि बढाएकोमा उनले गृहमन्त्रीलाई व्यक्तिगत रूपमा धन्यवाद दिएकी हुन्।

थापा गृहमन्त्रालयमै पुगेकी थिइन् र यो व्यवस्था महिलाको पहिचान र अधिकारका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ रहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖