• Monday 5th of October 2026

मिर्गौला प्रत्यारोपणका लागि ५० लाख जुटाउन नसक्दा यी अभिनेताको ५३ वर्षमा निधन


  • धनकुटा खबर
  • .

मिर्गौला प्रत्यारोपणका लागि ५० लाख जुटाउन नसक्दा तेलुगु अभिनेता फिश वेंकटको ५३ वर्षमा निधन भएको छ ।

उनको अवस्था गम्भीर भएपछि उनकी छोरीले आर्थिक सहयोगका लागि अपिल गरेकी थिइन्।

उनले मिर्गौला प्रत्यारोपणका लागि ५० लाख भारतीय रुपैयाँ आवश्यक पर्ने बताएकी थिइन्।

तर पैसाको व्यवस्था हुन सकेन र उनको निधन भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖