• Monday 5th of October 2026

‘मेरी बास्सै’का लोकप्रिय हास्य कलाकार शुलेमान शंकर ‘ईकु’की पत्नीको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । कलाकार सुलेमान शंकर ‘इकु’ पत्नीशोकमा परेका छन् ।

उनकी ४२ वर्षिया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो । निधन अघिल्लो साता भए पनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाह गृहमा घिमिरेको अन्त्येष्टि गरिएको छ ।

मिर्गौला पीडित घिमिरे लामो समयदेखि बिरामी थिइन् ।

घिमिरेको शुक्रबार पारिवारिक सदस्यको उपस्थितिमा अन्त्येष्टि गरियो ।

गत साता नै निधन भए पनि छोरा अमेरिकामा रहेकाले उनको अन्त्येष्टि ढिलो भएको हो । अञ्जना र इकुका तर्फबाट एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖