काठमाडौ । चर्चित नेपाली कन्टेन्ट क्रिएटर इस्टु कार्कीले आफ्नो पछिल्लो फोटोसुटले सामाजिक संजालमा चर्चा बटुलेकी छन् ।
पछिल्लो फोटोसुटमा उनी बोल्ड, आत्मविशवासी र कम्फर्ट देखिएकी छन् ।
यो भाइरल फोटोमा इस्टुले स्विमसूट लगाएर पौडी पोखरीको छेउमा सुन्दर ढंगले पोज दिइरहेकी छिन् ।



