• Sunday 4th of October 2026

ओएसआर डिजिटलका मालिक अग्रवाल पनि हाजिरी जमानीमा रिहा


  • धनकुटा खबर
  • .

काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल रिहा भएका छन् । अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिएको हो ।

प्रसाद-२ फिल्म निर्माता सुदर्शन बस्नेतको उजुरीको आधारमा अग्रवाल काठमाडौंको घट्टेकुलोबाट पक्राउ परेका थिए । उनीविरुद्ध आपराधिक विश्वास घात गरेको आरोप थियो ।

यसअघि सोही प्रकृतिको केशमा अभिनेता अनमोल केसी पक्राउ परेका थिए । केसीपनि हाजिरी जमानीमा रिहा भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖