अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ।
अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो।
उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्।
३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ।
